अनलाइन सम्बन्धी कामहरु (Online Service) Professional
3 years ago - Services - Kathmandu - 628 views
Location:
Kathmandu
Price:
₨250
Negotiable
अनलाईन सम्बन्धी कामहरु गरिन्छ
- नया पासपोर्टको लागि आवेदन फम (New Passport online Form)
- हराएको पासपोर्टको लागि अनलाईन फम (Passport Renew online Form)
- विग्रीएको वा हराएको पासपोर्टका लागि अनलाईन फम (Damage or Lost Passport online Form)
- राष्ट्रिय परिचय पत्र को लागि अनलाईन फम (NID Enrollment Form)
- पुलिस सर्टिफिकेटको लागि अनलाईन फम (Police Certificate online Form)
लगाएत अन्य अनलाईन फमहरु भरिन्छ
साथै नेपाली, अंग्रेजी तथा गणित को टाइप सम्बन्धी कार्यहरु गर्न