गोर्खा बजार आस पास मा 4 कुना मिले को सस्तो घडेर अथवा सस्तो घर तुरुन्तै चाहियो Private
5 years ago - Real Estate - Gorkha - 826 views
Location:
Gorkha
Price:
₨ --
Negotiable
गोर्खा बजार मा अथवा 1 किमि को दुरि आस पास् मा अनि 11 किलो 12 किलो तिर र दमौली बजार मा भयनी नत्र बजार नजिक 1/2 कि मि को दुरि मा भयनी हुन्छ सस्तो चाहियको छ यदि यस्तो छ भने तुरुन्तै पास गर्ने हो सम्पर्क गर्नु होला घर भये देखि 20/25 लाख सम्म को यदि कसैलाइ समस्या परेर बेच्न लग्नु भय्एको छ भने तुरुन्तै सम्पर्क गर्नु होला सम्पर्क नम्बेर हाल दोहा कतार 0097466282467 यो मेरो सम्पर्क नम्बर हो इमेल पनि गर्न सक्नु हुनेछ मेरो इमेल यश प्रकार छ dineshluwar953@gmail.com