Poultry Farm For Sale Private
5 years ago - Real Estate - Lalitpur - 1.4K views
Location:
Lalitpur
Price:
₨40,000
(ललितपुर महालक्ष्मी स्थित २ रोपनी जग्गामा बनेको र 3000 कुखुरा पाल्न सकिने)
स्थान - साना गाउँ बाट छडो बाटो चोक जाने बाटोमा, गाई फार्म नजिकै, महालक्ष्मी, ललितपुर
भाडा - 40 thousand (बार्षिक)
घरधनी संगको सहमति - लिखितमा
मुल्य (Price) - आपसी सहमतिमा