Patanjali & Organic Shop on Sale / पतन्जली / अर्गानिक पसल बिक्रीमा Private
6 years ago - Real Estate - Kathmandu - 2.2K viewsA Village City Connection Store is on sale. It is situated at the center of Tarkaribazar, Maitidevi. Shop rent is below 5000/- and Total cost is negotiable to 2 lakhs 50 thousand. Grab the opportunity by getting well established goodwill earned shop by direct contacting. email: bpamrit@gmail.com; cell: 9841423368
मैतिदेवी तरकारी बजार ठीक चोकमै रहेको, चलनचल्तिको पतन्जली र अर्गानिक पसल विक्रीमा रहेको छ । भिलेज सिटी कनेक्शन स्टोर नामक उक्त पसल फल्स सिलिङ, लाइट र फर्निचरहरु र र्यागहरुले सुसज्जित छ । सबै फर्निचर, पतन्जलीका सामानहरु, कस्मेटिक, अगार्निक सामाग्रीहरु, गोर्खा र नेचरनेक्स्टका सबै सामानहरु पनि रहेकोले इच्छुकले आफ्नो बिजनेस अपर्चुनिटिलाई बिस्तार गर्न खरिद गर्न सक्नुहुनेछ ।
विचौलियाले दुःख नगर्नुहोला सम्पर्क email: bpamrit@gmail.com; cell: 9841423368