Land For Sale In New Plotting Banepa Area Private
1 month ago - Real Estate - Banepa - 158 views
Location:
Banepa
Price:
₨800,000
भर्खरै बनाएको नयाँ प्लटिंग को चट्ट रुमाल जस्तो जग्गा एकदमै सुपथ मुल्यमा आनाको ८ लाख मात्रैमा धमाधम बिक्री भैरहेको छ। बनेपा बजार मेन हाइवे बाट मात्रै १ किमि ओरिपरि को हो जग्गा। अहिले किनेर राखे पनि घर बनाएर बसे पनि एकदम फल्दाही जग्गा हो। सुभ कार्य मा ढिलाई नगरम है। जग्गा किनेर मात्रै राखे पनि सुन रोपेको जस्तै हो।
Filed herna aunu hunxa vane cantact garnu hola Contact: (9813611635 ) (9861602844)