Land For Sale (4 Ana,1 Dam,3 Paisa)at Tokharoad, 700 Mtr From Ringroad Private
4 months ago - Real Estate - Kathmandu - 199 views
Location:
Kathmandu
Price:
₨2,550,000
शेरचन प्लानिङ गेट पछाडि, टोखा मेन रोडबाट ५० मि. पश्चिम, चक्रपथबाट करिब ७०० मि. को दुरिमा
दक्षिण-पूर्व मुख फर्केको, लम्बाई ४५.४ फिट, चौडाइ ४०.७ फिट (उत्तर तर्फ), ३४ फिट (दक्षिण तर्फ) - करिब
पशुपति गुठी जग्गा - कित्ता नंः ४६०
चौतर्फी खुल्ला जग्गा
हाल साविक भएको तुरुन्त हस्तान्तरण गर्न मिल्ने
(इच्छुक व्यक्तिले सिधा सम्पर्क गर्नुहोला)
जम्मा जग्गाः ४ आना १ दाम ३ पैसा