House sale in Dharan-4, Bhedetar, Tourist village. Professional
5 months ago - Real Estate - Dharan - 210 views
Location:
Dharan
Price:
₨2.15
धरान उपमहानगरपालिका वडा नं. ४ भेडेटार मा १७५ फिट अग्लो निमार्णधीन थाउजन बिग वुद्घ, सप्तकोशी नदी, धरान इटहरी, विराटनगर, ईण्डीयाको केही अंश देखिने समुन्द्री तटवाट १२०० मिटर अग्लो डाँडामा निमार्ण हुदै गरेको क्यासीनो सहितको ५ तारे होटल वरिपरि बन्ने व्यापारीक घरहरु जुन ३०० को हाराहारीमा छन् यसमा स्मार्ट टेक्नोलोजी प्रयोग गरी टुरिष्ट भिलेज निमार्ण गदै छौ । उतm टुरिष्ट भिलेजमा बन्ने व्यापारीक भवनहरुमा लगानी गरी आफ्नो लगानी र भविष्य सुनिश्चीत गर्नुहोस ।
Contact No: 9801122223/9801122222 (Viber/WhatsApp)