Login for faster access to the best deals. Click here if you don't have an account.

House for sale at gatthaghar Private

7 months ago Real Estate Bhaktapur   1K views

₨22,000,000

  • house-for-sale-at-gatthaghar-big-0
Location: Bhaktapur
Price: ₨22,000,000

# घट्ठाघर चौक देखि शिव मन्दिर जाने बाटो नमुना बस्ती नपुगी सरस्वती नगरमा अवस्थित घरै सम्म पिच बाटो पुगेको ४ तले घर हो ! 

# जम्म १८ कोठा छन !

# पार्किङ को सुबिधा छ !

# रिजर्भ टेन्की साथै इनार भएको सुबिधा भएको 

# म अहिले माथिको तलामा बसेर ३ तला 

    भाडामा लगाएको छु ! ३ तलाको मासिक 

     भाडा ६५ हजार छ !

# मलाइ सिधै सम्पर्क गर्नु होला कृपया ब्रोकर महानुभाबले कस्ट नगर्नु होला

Kedar

Mobil

9841902139

Email

kedardhital123@gmail.com