House for sale at gatthaghar Private
7 months ago - Real Estate - Bhaktapur - 1K views
Location:
Bhaktapur
Price:
₨22,000,000
# घट्ठाघर चौक देखि शिव मन्दिर जाने बाटो नमुना बस्ती नपुगी सरस्वती नगरमा अवस्थित घरै सम्म पिच बाटो पुगेको ४ तले घर हो !
# जम्म १८ कोठा छन !
# पार्किङ को सुबिधा छ !
# रिजर्भ टेन्की साथै इनार भएको सुबिधा भएको
# म अहिले माथिको तलामा बसेर ३ तला
भाडामा लगाएको छु ! ३ तलाको मासिक
भाडा ६५ हजार छ !
# मलाइ सिधै सम्पर्क गर्नु होला कृपया ब्रोकर महानुभाबले कस्ट नगर्नु होला
Kedar
Mobil
9841902139
kedardhital123@gmail.com