Hetauda children park najik ghar jagga bikrima Private
8 months ago - Real Estate - Hetauda - 537 views
Location:
Hetauda
Price:
₨700,000
Negotiable
हेटौडा चिसापानी चिल्ड्रेन पार्क नजिकै २२ धुर घर र जग्गा बिक्रि मा रहेकोले इच्क्षुक महानुभावले ९८४५२९२४७०,९८५५०१५१२१ मा सम्पर्क गर्नुहुन आनुरोध गर्दछु । प्रति धुर जग्गा को मूल्य 7 लाख मात्र ।२२ धुर जग्गाको मुल्यमा घर मुफ्त भएको ले सिघ्र गर्नु होला । एक तल्ला घर भएको किचेन डैनिंग रूम समेत गरि ७ वोटा कोठा रहेको ।घर को स्थिति राम्रो रहेको ले प्रतक्ष हेरेर चित्त बुझाउन सक्नु हुनेछ ।पार्किंग को राम्रो बेवस्था रहेको । ब्यापरीक हिसाब ले राम्रो स्थान भएकोले सटर बनाएर ब्यबशाय गर्न सकिने। मोहडा ८.३५ मिटर भएको पछाडी को अन्तिम मोहडा ६.५ मिटर रहेको लम्बाई आकारको| मुल्यमा समायोजन (घट,बढ) आपसी समजदारी गर्न सकिने |