Durable ID Card with Digital Ribbon Print Professional
1 week ago - Unknown Category (Others) - Birgunj - 31 views
Location:
Birgunj
Price:
₨90
अगामी सेसनको लागि आवश्यक पर्ने विद्यार्थीहरुको आईडी कार्ड प्रिन्ट गर्नुहोस्, अब सस्तोमा त्यो पनि प्रिन्ट नजाने आईडी कार्ड
डोरी १६ mm र २० mm मा उपलब्ध छन् । यो रिबनमा तपाईले आफ्नो स्कुल, कलेज तथा कम्पनीको नाम, नम्बर, लोगो र आवश्यकता अनुसारको डिजाईन छपाउन सक्नु हुनेछ । तल केही डिजिटल रिबनको डिजाईनहरु पोष्ट गरिएको छ ।