Booking open Private
2 years ago - Real Estate - Kathmandu - 685 views
Location:
Kathmandu
Price:
₨33,500,000
काठ्माण्डौ, बुढानिलकण्ठ, सुन्दरबस्ती-भंगाल स्थित मेन रोड नजिकै 12 फिटे बाटो संगै जोडिएको 4 आना क्षेत्रफलमा बनेको आकर्षक र सुविधा सम्पन्न २.५ तल्ले semi banglow घर तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सिधै सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क न.9823013235
सुविधाहरु
*1 ओटा कार र 4 ओटा बाइक पार्किङ्ग भएको
*आधुनिक एवं मजबुत तरिकाबाट निर्मित
*शान्त सुन्दर र रमणीय वातावरण
*सार्वजनिक सवारी साधनको सुविधा
* 12 फिटे पिच मोटर बाटो
*24 घण्टा शुद्ध खानेपानी र बोरिङ्गको सुविधा भएको
*vip र सुरक्षित एरिया
* बजार व्यवस्थापन को सुविधा
* सोलार फिल्टर र तातो चिसोको व्यवस्था भएको
*स्कुल,कलेज,बैंक, सहकारी आदि संस्थाको सुविधा सहित