Fancy Shop for Sale Private
3 years ago - Real Estate - Kathmandu - 699 views
Location:
Kathmandu
Price:
₨21,000
जडिबुटीमा चलिरहेको जेन्स फेन्सी पसल वा खाली सटर र डेकोरेसन सुलभ मुल्यमा बिक्रीमा l
खाली सटर र डेकोरेसन बिशेष गरी Boutique, सारी कुर्ता, फेन्सी लगायतका पसलको लागी उपर्युक्त l
स्थान - जडिबुटीबाट नरेफाट जाने बाटोमा, सिद्धार्थ बैंक नजिकै
भाडा - 21 thousand
घरधनी संगको सहमति - लिखितमा
मुल्य (Price) - आपसी सहमतिमा