Driving Center सुलभ मुल्यमा बिक्रीमा Private
2 years ago - Real Estate - Kathmandu - 678 views
Location:
Kathmandu
Price:
₨100,000
बनस्थली खरिबोटमा चलिरहेको, साढे 3 रोपनी जग्गामा बनेको Driving Center, 4 वटा गाडी, 5 वटा स्कूटर र 3 वटा बाइक सहित बिक्रीमा !!
स्थान - खरिबोट चोक बाट ढुंगेधारा जाने बाटोमा, NIC Asia र Global Bank नजिकै, बनस्थली
भाडा - 1 Lakh
घरधनी संगको सहमति - लिखितमा
मुल्य (Price) - व्यवसाय हेरेपछि मूल्यमा छलफल गर्न सकिनेछ
बिक्रेताको सम्पर्क नम्बर : 9823226595