Dhapasi, House for Sale, 2 Talaa,Grande intl hospital opposite side nainadevi marga Private
5 months ago - Real Estate - Kathmandu - 341 views
Location:
Kathmandu
Price:
₨20,000,000
Negotiable
- Location, Dhapasi धापासि नैनदेवि हरिहर मार्ग । ग्रान्डि हस्पिटल नजिकै नया वस्ति ।
- रु २ करोड ।
- Build Year 2074.
- (2storey. 2 तले छ ) तर ३ तले को नक्सा पास छ र सम्पन लिसकेको छ ।12×12 को पिलर पनि उठाई सकेको छ
- जग्गा ४ आना ।
- बाटो 13 फिट पिज रोड ।
- Parking, 1 कार र ३ मोटर साइकल ।
- टोखाको मेन रोड निस्किन ३ मिनेट लाग्छ हिडेर लोकल बस पकडनु सजिलो छ ।
- यस्स ठाउमा प्रति आना 35 ले किन बेच चलेको छ, तपाई आफै ले बुभे पनि हुन्छ
- सम्पर्क 9818068858 रवि राई
- Ground Flor, 3Bed, 1kitchen dining,1comon toilet bathrom
- 1st Flor, 3bedrom,one is toilet attached, 1kitchen dining, 1comon toilet bathrom.
- घरमा चाहिने अति आवश्यक सुबिधा हरु, बोरिङ गरेको पनि, तातो पानि को लागि सोलर पेनल, ढल सिस्टम , रिजर्ब टेङकि.