Aprilia stx 150 cc Private
9 months ago - Autos & Vehicles - Jhapa Ilam - 192 views
Location:
Jhapa Ilam
Price:
₨1.70
Negotiable
Bike fresh 1st hand हो। एक रुपैयाँको खर्छ छैन। २०७७ साल सम्म को कर तिरेको छ । कोशी को २७ लट को हो 2014 model. प्रत्येक २,००० कि मि मा engine oil change गर्ने गरेको हुनाले engine new जस्तो छ । mileage 50 +-5 दिन्छ। tyres both new अनि battery recently change गरेको छु। वैदेशिक रोजगार मा आबद्ध भएको ले 2 साल म 2 महिना को छुट्टी मा आउदा मात्र चलाउने गरेको ले bike looks still new.
Additional Details
Brand
Aprilia stx 150 cc
Condition
Like New