रिसोर्ट तथा आबासिये निर्माण को लागि आकर्षक जग्गा तथा घडेरी हरु बिक्रि मा Private
6 years ago - Real Estate - Pokhara - 1.6K views
Location:
Pokhara
Price:
₨ --
Negotiable
राखी मिजुरे सडक खण्ड को साबिक कालिका ४ हाल पोखरा २८ मा पर्ने पोखरा उपत्येका, भिभिन्न ताल, पानोरोमा हिमालको दृश्य देखिने!
सबै खाले सुबिधा को बिकाश भएको
पोखरा बजार केहि मिनेट मै पुग्न सकिने
साथै मिलेर ब्यबसाय गर्न पनि मिल्ने
इच्छुक महानुभाव ले सम्पर्क गर्नु होला
मुल्य रु ५०००००/- प्रति आना
Google location :
Dropped pin
Near Kalika 33700