मोबाईल पसल वा स्पेस र डेकोरेसन दशैं अगाडीनै अर्जेन्ट बिक्रीमा Private
3 months ago - Real Estate - Kathmandu - 68 views
Location:
Kathmandu
Price:
₨200,000
Negotiable
स्थान - गौरीघाट चोक (पशुपतिको चाबहिल साइडको गेट नजिकै), रेसुङ्गा रेस्टुरेन्टको आसपासमा
भाडा - 18 thousand
घरधनी संगको सहमति - मौखिकमा
समान सहित पसलको मुल्य (Price) - 4 Lakhs (केही मिलाउन सकिनेछ)
स्पेस र डेकोरेसनमात्रैको मूल्य - 2 Lakhs (केही मिलाउन सकिनेछ)