मेडिसिटी हष्पिटल छेउको 2.5 तले घर बिक्रीमा रु 560 Private
1 week ago - Real Estate - Patan - 51 viewsजग्गाको दाममा घर सित्तैमा ! जग्गा 9.5 आना ! 2.5 तले फल्याट सिष्टमको घर !
9.5 आना जग्गाको बीच भागमा चारैतिर जग्गा छोडी घर बनाएको छ1 घरको अगाडी गाडी पार्किंग गर्ने ठऊ र पछाडी पट्टि साग् सब्जी साथै फलफुल को बिरुवा लगाउने 3 आना जत्ती खाली जग्गा छ 1
घर 36 फुटे नख्खु बाट चोवार जाने मेन बाटो बाट 160 मिटर भित्री 14 फिटे साईड ढलान बाटोमा छ 1
घर शान्त वाताबरण , तथा काठमाडौ , किर्तिपुर डाडाको दृश्य देखिने हाईटमा छ !
स्कुल,हष्पिटल,बजार,यातयात , तथा पानी सबै थोकको राम्रो सुविधा छ !
घर मेडीसिटी हॉस्पिटल बाट 500 मिटर पश्क्षिम र भैसेपाटी बिनायक कोलोनीको पुर्ब पट्टी बिचको हाइटमा पर्छ !
सम्पर्क न : 9849363641
घरको बिवरण
Price. 5 crore 60 lakh
Land. 0-9-2-0
House. 2.5 story( 2 flats)
Built area. 2600 sq. foot
Parking. 2cars and 3-4 bikes
Room. 10
Bedroom. 5
Kitchen. 2 (with dinning)
Living room. 2
Balcony For all 1st floor rooms
Pooja kotha. 1
Bath rooms . 3(1attached, 2common)
पिलर. 21 वोटा (9"*12")
Karesa bari also available in back side of house