बुढानिलकण्ठ, पासीकोटको जग्गा बिक्रीमा Private
6 months ago - Real Estate - Budhanilkantha - 208 views
Location:
Budhanilkantha
Price:
₨2,700,000
Negotiable
बुढानिलकण्ठ, पासीकोट श्रीराम स्कुल नजीकै, नयाँ बन्दै गरेको क्रीकेट ग्राउन्ड नजीकै
२० फिटको पक्की सडकबाट १ कित्ता भित्र १३ फिटको कच्चीबाटोले छोएको
८ आनाजग्गा बिक्रीमा छ। कित्ता काटेर ४ आना पनि दिईने ।
इटालीटारवा घुम्ती चोकबाट १ की मी को दुरिमा
मुल्यः २७,००,०००/- प्रती आना
लोकेसनको जानकारी र फिल्ड भिजिटको लागिः 9863022369
पूरा जानकारीको लागि म्यासेज वा फोन गर्नुहोस् । । ।
मोबाइल न. 9863022369 / 9818444003