बच्चा फेन्सी पसल वा सटर र डेकोरेसन बिक्रीमा Private
3 months ago - Real Estate - Kathmandu - 98 views
Location:
Kathmandu
Price:
₨20,000
बालाजु बाईपास मेनरोडमा चलिरहेको बच्चा फेन्सी पसल सुलव मुल्यमा बिक्रीमा !! 'सटर र डेकोरेसन' मात्रै पनि लिन मिल्ने !!
स्थान - बाईपास, नेपालटार जाने बाटो, तरुण स्कुलबाट 4 घर तल
भाडा - 20 thousand
घरधनी संगको सहमति - मौखिकमा (लिखित पनि गर्न मिल्छ)
मुल्य (Price) - आपसी सहमतिमा