Login for faster access to the best deals. Click here if you don't have an account.

धर्मस्थली मा बाटोमुनी को जग्गा अति सस्तोमा Private

5 months ago Real Estate Kathmandu   172 views

₨1,175,000

  • l-b-a-big-0
  • l-b-a-big-1
  • l-b-a-big-2
  • l-b-a-big-3
Location: Kathmandu
Price: ₨1,175,000 Negotiable

प्युटार बाट लोलाङ को बोहोराटार जाने बाटोमा। बालाजु बाइपास बाट मात्र २.५ किमि। जग्गा बाटोमुनी भएकोले १ ढलान बाटो मुनि पर्छ। वरिपरी पुरै बस्ती भएको। वरिपरी चलेको रेट १७ लाख प्रती आना छ। मेरो 0-3-1-3 जग्गा  जम्मा ११.७५ को दरले दिन्छु। रिङरोड बाट नजिक को सस्तो जग्गा खोज्ने लाइ उपयुक्त। १४ फुटे ग्राबेल बाटो छ।