धर्मस्थली मा बाटोमुनी को जग्गा अति सस्तोमा Private
5 months ago - Real Estate - Kathmandu - 172 views
Location:
Kathmandu
Price:
₨1,175,000
Negotiable
प्युटार बाट लोलाङ को बोहोराटार जाने बाटोमा। बालाजु बाइपास बाट मात्र २.५ किमि। जग्गा बाटोमुनी भएकोले १ ढलान बाटो मुनि पर्छ। वरिपरी पुरै बस्ती भएको। वरिपरी चलेको रेट १७ लाख प्रती आना छ। मेरो 0-3-1-3 जग्गा जम्मा ११.७५ को दरले दिन्छु। रिङरोड बाट नजिक को सस्तो जग्गा खोज्ने लाइ उपयुक्त। १४ फुटे ग्राबेल बाटो छ।