Login for faster access to the best deals. Click here if you don't have an account.

घर भाडामा छ । Private

11 months ago Real Estate Lalitpur   192 views

₨250,000

  • -big-0
  • -big-1
Location: Lalitpur
Price: ₨250,000 Negotiable

ललीतपुर,महालक्ष्मी नगरपालिका वार्ड न.७ लुँभु नर्कटे चोकमा वेशमेण्ट पार्किङ्ग भएको, लिफ्टको प्रोभिजन सुविधा रहेको, चीसो,तातो पानीको ब्यबस्था  सहित आधुनिक सुविधा भएको, भुकम्प प्रतिरोधि ४ तल्ले भवन भाडामा छ । अफिसियल र बै‌कि‌‌ङ्ग प्रयोगकालागि  उपयुक्त छ । सम्पर्क ९८०२११०३८१