काठमान्डौ उपत्यकामा गुड्ने बस बिक्रीमा Professional
3 years ago - Autos & Vehicles - Kathmandu - 857 views
Location:
Kathmandu
Price:
₨3,000,000
Negotiable
उपत्यकामा गुड्ने लोकल बस बिक्रीमा !!
बस एकदम राम्रो कन्डीसनमा रहेको र दैनिक १० हजार को दीनमा आम्दानि हुने र सबै खर्च कटाउदा पनि दैनिक ३५०० बचत हुने मिनि बस बिक्रीमा रहेकाले किन्न इच्छुक हुनेले सिदी सम्पर्क गर्न सक्नुहुनेछ ।बसको मोडल ७१२ /२०१७ अन्तिम कागजपत्र सबै नबिकरण भयको टायर सबै नया भयको बैकंमा किस्ता १५ लाख रहेको र मुल्य ३० लाख । मुल्य मिलाउन सकिने छ । ९८५११८३३४६
Additional Details
Brand
टाटा
Condition
Excellent